एसइई २०८१ : ४८ जनाले कारागारबाट परीक्षा दिँदै, दाङबाट एकजना सहभागी हुँदै – Kanika Khabar
Sunday, April 27Nepali News Portal

एसइई २०८१ : ४८ जनाले कारागारबाट परीक्षा दिँदै, दाङबाट एकजना सहभागी हुँदै

    मा प्रकाशित

काठमाडौँ, ६ चैत्र ।
भोलि बिहीबारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुन थालेको छ । परीक्षा बोर्डका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसइई परीक्षा दिन लागेका छन्।

भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट छ जना तथा धुलिखेल र दाङबाट एकएक जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्