कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक – Kanika Khabar
Friday, May 16Nepali News Portal

कक्षा १२ को परीक्षा सम्बन्धी संशोधित समयतालिका सार्वजनिक

    मा प्रकाशित

वैशाख, १० काठमाडौँँ ।
कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । शिक्षकको आन्दोलनका कारण वैशाख ११ गते तोकिएको परीक्षा वैशाख २१ गतेका लागि सारिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्