सरकार र शिक्षकबिच सहमति – Kanika Khabar
Saturday, June 27Nepali News Portal

सरकार र शिक्षकबिच सहमति

    मा प्रकाशित

काठमाडौँ, १७ वैशाख ।
सरकार र आन्दोलनरत शिक्षकहरुबिच सहमति कायम भएको छ । आज बुधबार भएको वार्ताबाट सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको हो ।

वार्तामा भएको सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्