राप्ती साहित्य परिषद्काे अध्यक्षमा देवकोटा – Kanika Khabar
Saturday, June 13Nepali News Portal

राप्ती साहित्य परिषद्काे अध्यक्षमा देवकोटा

    मा प्रकाशित

दाङ, २० वैशाख ।

राप्ती साहित्य परिषद्काे अध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । आज दाङकाे घाेराहीमा सम्पन्न १५ ओैँ अधिवेशनबाट देवकोटा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै परिषद्काे वरिष्ठ उपाध्यक्षमा दीपक शर्मा, महासचिवमा आदिम केसी, सचिवमा शारदा शर्मा र काेषाध्यक्षमा बसन्त पाेख्रेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा धनसिंह गिरी, सुवास न्याैपाने, सरीता देवकोटा, पूर्णर वली सिर्जना शर्मा, ओमबहादर खत्री, निमा पुन मगर, भावना खड्‌का, गोविन्द पुन गिरिष, तारादेव शर्मा, झरना चन्द, माेहनसिंह घर्ती रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्