आज श्रावण पुत्रदा एकादशी – Kanika Khabar
Friday, April 18Nepali News Portal

आज श्रावण पुत्रदा एकादशी

    मा प्रकाशित

कनिका खबर

साउन १५, दाङ ।
आज श्रावण पुत्रदा एकादशी परेको छ । पुत्रदा एकादशीको व्रत वर्षमा दुइ पटक पर्छ ।
साउन र पुस शुक्लपक्षको एकादशीमा पुत्रदा एकादशी मनाइन्छ । पौष महिनाको शुक्ल पक्षको एकादशीलाई पौष पुत्रदा एकादशी भनिन्छ भने श्रावण महिनाको शुक्ल पक्षको एकादशीलाई श्रावण पुत्रदा एकादशी भनिन्छ ।

पद्म पुराणका अनुसार सांसारिक सुख प्राप्ति तथा पुत्र लाभका लागि पुत्रदा एकादशी व्रत फलदायी मानिन्छ । सन्तानहीन या पुत्रहीन मानिसहरुले यो व्रत लिनाले फल प्राप्ति हुने धार्मिक विश्वास छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्