अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पूरा – Kanika Khabar
Friday, January 23Nepali News Portal

अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पूरा

    मा प्रकाशित

काठमाडौँ । जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।

राउण्ड १६ का खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्न ८ देशको टुंगो लागेको हो  अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुग्ने देशमा माली, सेनेगल, इजिप्ट, आइभरी कोष्ट, क्यामरुन, मोरक्को, अल्जेरिया र नाइजेरिया रहेका छन् ।

अब क्वाटरफाइनलमा माली र सेनेगल, इजिप्ट र आइभरी कोष्ट, मोरक्को र क्यामरुन तथा अल्जेरिया र नाइजेरिया खेल्दैछैन । क्वाटरफाइनलका खेल जनवरी ९ र १० मा हुने छन् ।

अफ्रिका कप अफ नेसन्सका सेमिफाइनलका खेल जनवरी १४ र फाइनल जनवरी १८ मा हुने तालिका रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्