मीन विश्वकर्माले भने पूर्णबहादुर खड्का अब निवर्तमान कार्यवाहक सभापति – Kanika Khabar
Saturday, April 18Nepali News Portal

मीन विश्वकर्माले भने पूर्णबहादुर खड्का अब निवर्तमान कार्यवाहक सभापति

    मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले ‍पूर्णबहादुर खड्का अब कांग्रेसको निवर्तमान कार्यवाहक सभापति भएको बताएका छन्।

सर्वोच्च अदालतले पार्टीको बैधानिकता विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई दिने फैसलाबारे शनिबार गोल्फुटार बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा नेता विश्वकर्माले खड्का अब पार्टीको कार्यवाहक सभापति नरहेको बताएका हुन्।

गोल्फुटार बैठकले सर्वोच्चको फैसलालाई स्वीकार गरेर अघि बढ्ने निर्णय गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्