सभापति लामिछानेलाई भेटेर गृहमन्त्री गुरूङ पुगे मन्त्रिपरिषद्को बैठकमा भाग लिन – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

सभापति लामिछानेलाई भेटेर गृहमन्त्री गुरूङ पुगे मन्त्रिपरिषद्को बैठकमा भाग लिन

    मा प्रकाशित

काठमाडौं । गृहमन्त्री सुधन गुरूङ  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर मन्त्रिपरिषद्को बैठकमा भाग लिन   सिंहदरबार पुगेका छन् ।

रवि र सुधन भेटघाटको अन्तर्य खुलिसकेको छैन । यो नियमित भेटघाट मात्र भएको सचिवालय स्रोतले दाबी गर्यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्