मा प्रकाशित
कनिका खबर
साउन ३०, दाङ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३, ललितपुमा ३० र भक्तपुरमा ६ जना गरी जम्मा ११९ जना संक्रमित थपिएका छन् ।