बोर्डको बैठक जारी, एसइई नतिजा सार्वजनिक गर्ने तयारी – Kanika Khabar
Monday, May 11Nepali News Portal

बोर्डको बैठक जारी, एसइई नतिजा सार्वजनिक गर्ने तयारी

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक तयारीमा जुटेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बैठक जारी छ । नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्