कार्की मुख्यसचिवमा नियुक्त – Kanika Khabar
Wednesday, July 8Nepali News Portal

कार्की मुख्यसचिवमा नियुक्त

    मा प्रकाशित

काठमाडौं । सरकारले सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव बनाएको छ ।
मुख्यसचिव सुमनराज अर्याल उमेर हदका कारण शुक्रबार अवकासमा जान लागेकोले सरकारले नयाँ मुख्यसचिव नियुक्ति गरेको छ ।

सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्