नेकपाका पोलिटब्युरो सदस्य कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश – Kanika Khabar
Thursday, July 9Nepali News Portal

नेकपाका पोलिटब्युरो सदस्य कार्कीसहित ६ जना केन्द्रीय सदस्य एमालेमा प्रवेश

    मा प्रकाशित

काठमाडौँ ।  नेकपाका पोलिटब्युरो सदस्य डिबी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् ।

​एमालेमा प्रवेश गरेका केन्द्रीय सदस्यहरूमा राधेश्याम गुप्ता रुपन्देही, विद्याप्रसाद शर्मा दैलेख, वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) रविन्द्र बम बैतडी लगायत रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्