बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु – Kanika Khabar
Saturday, July 11Nepali News Portal

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    मा प्रकाशित

बझाङ। बझाङमा जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको हो ।

जिल्लाको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले बताएका छन् ।

जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्