सिरहाको गोल बजारमा गोली लागेर एक जनाको मृत्यु – Kanika Khabar
Thursday, July 30Nepali News Portal

सिरहाको गोल बजारमा गोली लागेर एक जनाको मृत्यु

    मा प्रकाशित

सिरहा । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९ वर्षीय गणेश यादवको निधन भएको हो ।

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन । उनलाई थप उपचारको लागि नेपाली सेनाले अस्पताल लगेको छ ।

सुनसरी घटनापछि प्रदर्शन चर्किएपछि प्रहरीले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कर्फ्युका बीच पनि प्रदर्शन जारी रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्