प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै – Kanika Khabar
Thursday, July 30Nepali News Portal

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

आज बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दियो।

यद्यपि सम्बोधनको समय भने यकिन भएको छैन ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्