मा प्रकाशित
काठमाडौं । सिरहाको गोलबजारमा रहेको एबी मलमा तोडफोडपछि आगजनी भएको छ ।
बिहीबार बिहानदेखि सडकमा निस्किएका प्रदर्शनकारीले एबी मलमा तोडफोडपछि आगजनी गरेका हुन् ।
सिरहाको लहान र गोलबजार नगरपालिका आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ । तर, कर्फ्यु उल्लङ्घन हुन थालेपछि सेना परिचालन गरिएको छ ।


