सिमलताल नजिक सडक भासियो, एकतर्फी आवागमन – Kanika Khabar
Monday, September 28Nepali News Portal

सिमलताल नजिक सडक भासियो, एकतर्फी आवागमन

    मा प्रकाशित

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात एकतर्फी भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सिमलतालको चेनएज २४+१०० स्थानमा करिब ७० मिटर सडक भासिएको हो ।

सडक भासिएपछि सो क्षेत्रमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेकाले यात्रा गर्दा सावधानी अपनाउन तथा लेन अनुशासन पालना गर्न कार्यालयले आग्रह गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्