रास्वपाको सचिवालय बैठक शुरु – Kanika Khabar
Saturday, October 31Nepali News Portal

रास्वपाको सचिवालय बैठक शुरु

    मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।

पार्टी सभापति रवि लामिछानेले समसामयिक राजनीतिक तथा पार्टीका विषयमा छलफल गर्न बोलाएको सचिवालय बैठक  वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा केहीबेरअघि देखि शुरु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्