कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक – Kanika Khabar
Saturday, June 27Nepali News Portal

कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक

    मा प्रकाशित

कनिका खबर
भदौं ३१, दाङ
विश्वभर कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या ३ करोड नजिक पुगेको छ । हाल सम्म विश्वभरका २ करोड ९७ लाख १४ हजार मानिस सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका मध्येमा २ करोड १५ लाख २२ हजार भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभर ९ लाख ३८ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल लगाएतका देश धेरै प्रभावित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्