राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा – Kanika Khabar
Thursday, May 2Nepali News Portal

राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा शर्मा

    मा प्रकाशित

शरद रेग्मी
दाङ, असोज १ ।
दाङको तुलसीपुरबाट संचालन भइरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा तुलसीपुरका युवा ब्यबसायी एव युवा नेता बिनोद कुमार शर्मा चयन भएका छन् । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट उनलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो । त्यस्तै उपाध्यक्षमा मधुसुदन पौडेल, महासचिबमा गेहेन्द्र वली र कोषाध्यक्षमा गणेश आरसी चयन भएका छन् ।

त्यसैगरी प्रालिको सदस्यहरुमा बसन्त केसी, बंशीकुमार शर्मा, मदन आचार्य र दिपु गिरी चयन भएका छन् भने प्रालिको सल्लाहकारमा निवर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको प्रालिले जनाएको छ। सो अवसमार नवनिर्बाचित अध्यक्ष बिनोद कुमार शर्माले यातायात क्षेत्रको बिकासमा आफु निरन्तर लागि पर्ने बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्