चीनियाँ दुतावास अगाडि प्रदर्शन – Kanika Khabar
Monday, April 29Nepali News Portal

चीनियाँ दुतावास अगाडि प्रदर्शन

    मा प्रकाशित

कनिका खबर
असोज १८, दाङ ।
नेपाल विद्यार्थी संघ एवम तरुण दलसँगआवद्ध युवा तथा विद्यार्थीले हुम्लामा नेपाली भूमि मिचेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।
चीनियाँ दूतावास अगाडि ‘ब्याक अफ चाइना’ भन्दै नारावाजी लगाएका छन् ।
सहभागीहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, चिनियाँ दलालहरू होसियार, नाकाहरू खुल्ला गर लगाएतका नारा लगाएका छन् ।

हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्