मारेको चित्तल सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ – Kanika Khabar
Sunday, April 28Nepali News Portal

मारेको चित्तल सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ

    मा प्रकाशित

कनिका खबर
२१ असोज

बाँके प्रहरीले जंगली जनावर मारेको दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । मारेको चित्तल सहित दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान ५ः०० बजे को समयमा बाँकेको राप्तीसोनारी गाउँपालिका ६ कुण्डा चोक स्थित जंगली जनावर मारेको विशेष सूचनाको आधारमा मातहत ईलाका प्रहरी कार्यालय बनकट्टि ९ बाँके, अ।प्र।पोस्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्