कोरोना अपडेट :नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना पुष्टि, ३५६४ जना डिस्चार्ज र १९ जनाको मृत्यु – Kanika Khabar
Saturday, June 27Nepali News Portal

कोरोना अपडेट :नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना पुष्टि, ३५६४ जना डिस्चार्ज र १९ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २९, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्