मा प्रकाशित
एजेन्सी ।
कोरोना भाइरस (कोभिड–१९) ले बालबालिका तथा युवाको एउटा सिङ्गो पुस्ताकै शिक्षा, पोषण तथा स्वास्थ्यमा दीर्घकालीन असर गर्ने एउटा अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)को प्रतिवेदन अनुसार कात्तिकसम्मको अवस्था हेर्दा ३० वटा देशमा विद्यालय बन्द रहँदा ५७ करोड २० लाख बालबालिका प्रभावित रहेका छन् । युनिसेफको अध्ययनले आधारभूत सुरक्षाका उपाय अपनाएर विद्यालय सञ्चालन गर्दा फाइदा हुने देखाएको छ ।