विषाक्त रक्सी पिउँदा ६ जनाकाे मृत्युु – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

विषाक्त रक्सी पिउँदा ६ जनाकाे मृत्युु

    मा प्रकाशित

कनिका खबर
मंसिर ६, दाङ ।
विषाक्त रक्सी पिउँदा ६ जनाको मृत्यु भएको छ।भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा विषाक्त रक्सी पिउँदा अन्य १५ जना गम्भीर बिरामी परेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

प्रहरीले विषाक्त मदिरा बिक्रेता, उनका भाइ र एक सेल्सम्यानलाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्