मा प्रकाशित
माघ ९, दाङ ।
आज सुनको मुल्यमा गिरावट आएकाे छ ।
हिजाे बिहीबार प्रतितोला ९३ हजार १०० रुपैँयामा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँ घटेर ९२ हजार ९०० कायम भएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मुल्य ९२ हजार ४०० रुपैँया कायम भएको छ ।