पूर्व सचिव उपाध्याय पक्राउ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पूर्व सचिव उपाध्याय पक्राउ

    मा प्रकाशित

बैशाख १०, दाङ ।

पूर्व सचिव भीम उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेकाे कारण नै उनलाई पक्राउ गरिएकाे हाे । सामाजिक सञ्जालमा पू्र्व सचिव उपाध्यायले सरकारकाे अालाेचना गर्दै स्टाटस लेखेका कारण पक्राउ परेकाे स्राेतले जनाएकाे छ । उपाध्यायलाई साइबर अपराधको कसुरमा बिहीबार जिल्ला अदालत काठमाडौंमा पेस गरिने भएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्