मा प्रकाशित
जेठ १३, दाङ ।
कोरोना सङ्क्रमणबाट नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ ।
केसीको उपचारको क्रममा बिहीबार बिहान सैनिक अस्पताल छाउनीमा निधन भएको हो ।
सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको करिब एक महिनाअघिदेखि उपचार भइरहेको थियो ।
काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरी छन् ।