काङ्ग्रेस महाधिवेशन : दाङमा ४६ वटा वडामा सर्वसम्मत – Kanika Khabar
Thursday, May 2Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : दाङमा ४६ वटा वडामा सर्वसम्मत

    मा प्रकाशित

भदाै २०, दाङ ।

नेपाली काङ्ग्रेसको १४ आैँ महाधिवेशन अन्तर्गत दाङ जिल्लाका ४६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएकाे छ ।

जिल्ला निर्वाचन समिति दाङले दिएकाे जानकारी अनुसार घाेराही उपमहानगरपालिकाका वडा नं. १, २, ६, ७,८, १३, १४, १६ र १९ मा सर्वसम्मत नेतृत्व चयन भएकाे छ। त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १, १०, १२, १७, १८, शान्तिनगर गाउँपालिकाका वडा नं.१, ५, ६, दङ्गीशरण गाउँपालिकाका वडा नं. १, ४, ६, ७, बबई गाउँपालिकाका १, २, ३, ७, बङ्गलाचुली गाउँपालिकाका १,२ राप्ती गाउँपालिकाका१,२, ३,गढवा गाउँपालिकाका १,२,३,५,६ लमही नगरपालिकाका २,४,५,६,७ र राजपुर गाउँपालिकाका १,२,४,५,६,७ वडामा सर्वसम्मत नेतृत्व चयन भएकाे हाे।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्