ईपीएलमा आज दुई खेल हुदैँ – Kanika Khabar
Monday, May 20Nepali News Portal

ईपीएलमा आज दुई खेल हुदैँ

    मा प्रकाशित

चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स बीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा काठमाडौं किङ्स–इलेभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्