मा प्रकाशित
असाेज २५, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३३ जनाको पीसीआर परीक्षणमा ६६३ र ४ हजार ९६२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२२ जनामा कोरोना पुष्टि भएको छ ।