मा प्रकाशित
मंसिर २२, दाङ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले १५ वटा कलेजलाई नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन निर्देशन दिएको छ ।
सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले यस्ताे सुचना जारी गरेकाे हाे । जारी सूचनामा शैक्षिक सत्र २०७८-०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।