क्वारेन्टाइनमा सामूहिक बलात्कार कलंकको घटना प्रधानमन्त्रीको टिप्पणी – Kanika Khabar
Thursday, April 30Nepali News Portal

क्वारेन्टाइनमा सामूहिक बलात्कार कलंकको घटना प्रधानमन्त्रीको टिप्पणी

    मा प्रकाशित

कनिका खबर
असार ४, काठमाडौ
प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइन स्थलमा महिलाको सामूहिक बलात्कार मानव जातिका निम्ति कलंकको घटना भएको बताएका छन् । उनले राष्ट्रियसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कैलाली घटनाका सम्बन्धमा यसमा संलग्न भएकालाई कुनै हालतमा क्षमा गर्न नसकिने बताए ।सुर क्षाका लागि खटाएकाहरु नै कुकर्मी निस्किएको भन्दै उनले भने ‘मान्छे मान्छे नभएपछि उनीहरुलाई पशु पनि भन्न मिल्दैन किनकि पशुले यति घटियाका काम गर्दैन, मानव जातिकै लागि कलंकको घटना भयो ।’ प्रधानमन्त्री ओलीले यस्तो अपराधमा संलग्नलाई क्षमा गर्न नसकिने बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्