मा प्रकाशित
२९ बैशाख, दाङ ।
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई पक्राउ पश्चात प्रहरीले छाडेकाे छ । दाङको भालुबाङ प्रहरीले पक्राउ गरी बास्तोलालाई छाडेकाे हाे । इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले बास्तोला नियन्त्रणबाट मुक्त भएको जानकारी दिए ।
पोखराबाट नेपालगञ्ज जाँदै गरेका बास्तोलालाई बिहीबार बिहान ४ बजे भालुबाङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।