बारामा ३ स्वास्थ्त्यकर्मीसहित थपिए १२ जना संक्रमित – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

बारामा ३ स्वास्थ्त्यकर्मीसहित थपिए १२ जना संक्रमित

    मा प्रकाशित

कनिका खबर
असार १५, बारा
बारामा हिजो आईतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ४, करैयामाई गाउँपालिका–१ र कलैया उपमहानगरपालिका–७ मा गरी १२ जना संक्रमित थपिएका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

संक्रमित हुनेमा तीन जना क्वारअन्टिनमा खटिएका स्वास्थ्यकर्मीसमेत रहेको उनले जानकारी दिए । यससँगै जिल्लामा संक्रमित हुनेको संख्या एकसय २० पुगेको छ । जसमध्ये १९ जना संक्रमितको उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्