प्रक्रिया पूरा गरेर कारागारबाट आएकाे हुँ, जेनजीप्रति सम्मान छ : रवि – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

प्रक्रिया पूरा गरेर कारागारबाट आएकाे हुँ, जेनजीप्रति सम्मान छ : रवि

    मा प्रकाशित

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् ।

नख्खु कारागारमा रहेका लामिछाने आज मङ्गलबार दिउँसो कारागारबाट निस्किएका थिए ।यद्यपि जेनजी प्रदर्शनकारीहरू नख्खु कारागारमा रविलाई रिहाइ गराउन प्रवेश गरेपछि उनलाई श्रीमती निकिता पाैडेललाई जिम्मा लगाइएको हाे ।

सभापति लामिछानेले जेनजी पुस्ताप्रति सम्मानसमेत व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्