फेरि जोर विजोर प्रणाली लागू – Kanika Khabar
Thursday, May 2Nepali News Portal

फेरि जोर विजोर प्रणाली लागू

    मा प्रकाशित

कनिका खवर
साउन २१, दाङ
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले यातायातका साधनमा बिहीबारदेखि नै लागू हुने गरी जोर विजोर प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यो प्रणाली देशको सवै जिल्लामा नभइ सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा लगाउने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता चक्र बुढाले खबरहबलाई जानकारी दिए ।
‘साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणा गरेको सरकार पुनः संक्रमित र मृतकको संख्या बढ्दै गएपछि फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाइ गर्ने निर्णयमा पुगेको हो ।
१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोर विजोर हटाएको थियो ।

हेर्नुहोस प्रेस विज्ञप्ती

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्