मा प्रकाशित
कनिका खबर
साउन २६, कपिलवस्तु ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भोलि मंगलबार बिहान ५ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।