भदौ १५ सम्म खेलकुद प्रशिक्षण सुरु नगर्ने मन्त्रिपरिषदको निर्णय – Kanika Khabar
Monday, October 26Nepali News Portal

भदौ १५ सम्म खेलकुद प्रशिक्षण सुरु नगर्ने मन्त्रिपरिषदको निर्णय

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ
सरकारले भदौ १५ गतेसम्मका लागि कुनै पनि खेल गतिविधि र प्रशिक्षण गतिविधि गर्न नपाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले खेलकुद निकायको प्रशिक्षण भदौ १५ सम्मका लागि स्थगित गरेको हो । सरकारको यो नयाँ निर्णयपछि भदौ एक गतेबाट हुने भनिएको अखिल नेपाल फुटबल संघ एन्फाको फिफा विश्वकप छनोटको तयारी अन्योलमा परेको छ । एन्फाले भदौ एक ५ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीका साथ खेलाडी र कर्मचारीको कोरोना परीक्षण सुरु गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्