एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज – Kanika Khabar
Saturday, April 18Nepali News Portal

एमाले अध्यक्ष ओली अस्पतालबाट डिस्चार्ज

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

महाराजगन्जस्थित शिक्षण अस्पतालमा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया चैत्र ३० गते भएको थियो । ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई निकाल्न डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले शल्याक्रिया गरेको थियो ।

ओली चैत्र १४ गते कार्की आयोगको सिफारिसका आधारमा पक्राउ परेदेखि नै अस्पतालमा उपचारत रहेका छन् । ओली सर्वोच्चको परमादेशपछि चैत्र २६ गते रिहा भएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्