मा प्रकाशित
काठमाडौं । गृहमन्त्री सुधन गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेर मन्त्रिपरिषद्को बैठकमा भाग लिन सिंहदरबार पुगेका छन् ।
रवि र सुधन भेटघाटको अन्तर्य खुलिसकेको छैन । यो नियमित भेटघाट मात्र भएको सचिवालय स्रोतले दाबी गर्यो ।


