मा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक तयारीमा जुटेको छ । परीक्षा नियन्त्रण कार्यालयमा बैठक जारी छ । नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।