एसइई नतिजा : ८ बजे पत्रकार सम्मेलनबाट सार्वजनिक, ९ बजेपछि नतिजा हेर्न सकिने – Kanika Khabar
Monday, May 11Nepali News Portal

एसइई नतिजा : ८ बजे पत्रकार सम्मेलनबाट सार्वजनिक, ९ बजेपछि नतिजा हेर्न सकिने

    मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्दै छ । बोर्डका अनुसार, साँझ ८ बजे पत्रकार सम्मेनल गरेर नतिजा सार्वजनिक गरिने छ भने विद्यार्थीले भने राति ९ बजेपछि नतिजा हेर्न सक्ने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्