स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु – Kanika Khabar
Saturday, June 27Nepali News Portal

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

    मा प्रकाशित

प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१(००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान सुरु गरेको बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्