मुगुमा भूकम्प – Kanika Khabar
Sunday, September 20Nepali News Portal

मुगुमा भूकम्प

    मा प्रकाशित

काठमाडौं । गएराती मुगुमा लगातार दुई भूकम्पको झट्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रविन्दु भएर राति १.५१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुन: ४.२८ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्