दाङ क्षेत्र नम्बर २ बाट १२ जना कांग्रेस महासमिति सदस्य निर्वाचित – Kanika Khabar
Thursday, October 1Nepali News Portal

दाङ क्षेत्र नम्बर २ बाट १२ जना कांग्रेस महासमिति सदस्य निर्वाचित

    मा प्रकाशित

दाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दाङ क्षेत्र नम्बर २ बाट १२ जना महासमिति सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा लुम्बिनी प्रदेशका निवर्तमान उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेसहित विभिन्न नेताहरू रहेका छन्।

दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महासमिति सदस्यहरूमा किरण किशोर घिमिरे, राजु खनाल, प्रचण्डविक्रम न्यौपाने, भुपबहादुर डाँगी, भिमप्रकाश खड्का, महेशराज श्रेष्ठ, वीरबहादुर खत्री, सुशिला थापा, बिमला योगी, अनिता देवकोटा, भुवन चौधरी र कुलराज पोख्रेल रहेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्