मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई राजकीय सम्मान प्रदान गरिएको छ ।
दिल्लीस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई गार्ड अफ अनर प्रदान गर्दै राजकीय सम्मान दिइएको हो । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित थिए ।
गार्ड अफ अनरपछि प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए । दिल्लीको राजघाटस्थित गान्धीको समाधीस्थल पुगेर प्रधानमन्त्री शाहले पुष्पहार अर्पण गरेका हुन् ।



