अमेरिकामा कोरोनाका कारण हाल सम्म १ लाख ८८ हजार ९ सयको १५ मृत्यु – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

अमेरिकामा कोरोनाका कारण हाल सम्म १ लाख ८८ हजार ९ सयको १५ मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ
कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा हाल सम्म १ लाख ८८ हजार ९ सय १५ मानिसको कोरोनाकै कारण मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा हाल सम्म ६२ लाख ५८ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै विश्वमा दोस्रो नम्बरमा सबैभन्दा प्रभावित ब्राजिलमा कोरोनाका कारण १ लाख २२ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ भने ३९ लाख ५२ हजार मानिस सङ्क्रमित भएका छन् । भारतमा भने हाल सम्म ३७ लाख ७३ हजार मानिस सङ्क्रमित भएका छन् , हाल सम्म ६६ हजार ४ सय ९१ ज्नाको मृत्यु भएको छ । रसियामा १७ हजार ४ सय १४ जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या १० लाख ५ हजार पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्