सरकारले सर्वदलीय बैठक डाक्याे – Kanika Khabar
Friday, April 26Nepali News Portal

सरकारले सर्वदलीय बैठक डाक्याे

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख ३१, काठमाडौं ।
नेपाल सरकारले पछिल्लो समयमा देखिएका समस्याकाे बारेमा छलफल गर्न सर्वदलीय बैठक डाकेकाे छ । कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न अाज सर्वदलीय बैठक बोलाएको हाे ।

अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्