मनिषा कोइरालाले स्थापना गरिन् क्यान्सर एजुकेसन फन्ड – Kanika Khabar
Friday, January 23Nepali News Portal

मनिषा कोइरालाले स्थापना गरिन् क्यान्सर एजुकेसन फन्ड

    मा प्रकाशित

कनिका खबर
कार्तिक २७, दाङ ।
क्यान्सर रोग जितेकी अभिनेत्री मनिषा कोइरालाले क्यान्सर एजुकेसन फन्ड स्थापना गरेकी छन्।
कोइलालले बिहीबार एक कार्यक्रमबीच ‘मनिषा कोइराला क्यान्सर एजुकेसन फन्ड’ नामक कोषको औपचारिक घोषणा गरेकी हुन् ।
ग्लोबल कलेजसँगको सहकार्यमा सुरु भएको फन्डको सर्वाधिकार मनिषा कोइरालासँगै रहने बताइएको छ।

क्यान्सरपीडित विद्यार्थीको पढाइमा सहयोग गर्नु फन्ड खडा गरिएको ग्लोबल कलेजका प्रिन्सिपल डा. करण सिंह ठगुन्नाले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्